कांग्रेसको सदस्यता र नवीकरण अनलाइनमार्फत भर्न सकिने

कांग्रेसको सदस्यता र नवीकरण अनलाइनमार्फत भर्न सकिने

काठमाडौँ- नेपाली कांग्रेसले असार १ गतेदेखि सदस्यता वितरणलाई अनलाइनमार्फत गर्ने भएको छ । धनकुटाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापाले पार्टी सदस्यता अनलाइनमार्फत वितरण गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् ।  उनले सदस्यता ...

ekagaj.com

४ वर्ष अघि

भारतीय विदेशमन्त्रीले भने– 'अखण्ड भारत'को नयाँ नक्साबारे नेपालले बुझिसक्यो

भारतीय विदेशमन्त्रीले भने– 'अखण्ड भारत'को नयाँ नक्साबारे नेपालले बुझिसक्यो

काठमाडौं । भारतले 'अखण्ड भारत'को नक्साबारे नेपालले बुझिसकेको दाबी गरेको छ । बिहीबार भारतीय विदेशमन्त्री एस जयशंकरले नयाँ संसद् भवनमा राखिएको नयाँ नक्साबारे नेपालसहित बंगलादेशले पनि बुझिसकेको बताएका हुन् । उनले 'अखण्ड भारत'को नक्सा र...

baahrakhari.com

४ वर्ष अघि

मन्त्री मोदीले भने- कतिखेर कसको पद जान्छ‚ टुंगो हुँदैन !

मन्त्री मोदीले भने- कतिखेर कसको पद जान्छ‚ टुंगो हुँदैन !

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कुनबेला कसको पद जाने भन्ने टुंगो नभएको बताएका छन् । आफूलाई मन्त्रीबाट फिर्ता बोलाउनेबारे कुनै जानकारी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालबाट नभएको पनि मोदीको भनाइ थियो । 

ekantipur.com

४ वर्ष अघि

निजामती विधेयक अन्यत्रबाटै रोकिएको हो : मन्त्री मोदी

निजामती विधेयक अन्यत्रबाटै रोकिएको हो : मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आफू र आफ्नो कारणले संघीय निजामती सेवा ऐन निर्माण नरोकिएको बताएका छन् । ऐनका प्रावधानका विषयमा उठेका कैयन् विवाद मिलाएरु आफूले मन्त्री भएको अढाई महिनामा विधेयकलाई सहमतिका लागि अर्थ र कानुन मन्त्राल...

ekantipur.com

४ वर्ष अघि

संघीय निजामती सेवा ऐन अर्थ र कानुन मन्त्रालयमा पुगिसक्यो : मन्त्री मोदी

संघीय निजामती सेवा ऐन अर्थ र कानुन मन्त्रालयमा पुगिसक्यो : मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन लेखनको काम सकिएको बताएका छन् । उनले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा मन्त्रालयले संघीय निजामती सेवा ऐन लेखिसकेको जानकारी दिएका हुन् ।

ekantipur.com

४ वर्ष अघि