महिला उपाध्यक्षमा हारेकी झाक्री पोलिटब्यूरो सदस्यमा निर्वाचित

महिला उपाध्यक्षमा हारेकी झाक्री पोलिटब्यूरो सदस्यमा निर्वाचित

काठमाडौं, भदौ १३ । नेकपा (एकीकृत समाजवादी) को उपाध्यक्षमा पराजित रामकुमारी झाक्री पोलिटब्यूरो सदस्य निर्वाचित भएकी छिन्। गएराति सम्पन्न मतगणनासँगै ८४ सदस्य पोलिटब्यूरो चयन हुँदा उनले १८२ मत हासिल गरेकी छन्। उनी ​महिला उपाध्यक्षमा जयन्ती राई सँग पराजी...

reportersnepal.com

३ वर्ष अघि