सी जिनपिङको पुस्तक जलाएकोमा चीनको चासो, कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
३ चैत, काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा चीनले दूतावास मार्फत चासो देखाएपछि गृह मन्त्रालयले यसबारे कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएको छ ।
गृह …
onlinekhabar.com
८ दिन अघि