कुलमानलाई प्रमिथस बनाइएको भन्दै ओलीले भने- यति गज्जबको त उपन्यास पनि हुँदैन
१४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त भएका कुलमान घिसिङलाई लक्ष्मीप्रसाद देवकोटाले लेखेको उपन्यास ‘प्रमिथस’ जस्तो बनाएर व्याख्या गरिरहेको टिप्पणी गरेका छन् ।
देवकोटाको उपन्यासको सारांश...
onlinekhabar.com
२ वर्ष अघि