सहकारी नियमन प्राधिकरण स्थापना
सरकारले सहकारीमा देखिएका समस्याहरुको दीर्घकालीन समाधानको लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गरेको छ।ललितपुरको पुलचोकमा स्थापना गरिएको प्राधिकरण कार्यालयको उद्घाटन सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गरे। सह...
nepalkhabar.com
२ वर्ष अघि