राजु पाण्डेलाई सोधिएलगत्तै बालेनको सचिवालयले पनि सोध्यो प्रवक्ता मानन्धरलाई स्पष्टीकरण
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले वडा नम्बर १७ का अध्यक्ष तथा महानगरका प्रवक्ता नवीन मानन्धरलाई स्पष्टीकरण सोधेको छ । बालेन नजिक रहेका काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई स्पष्टीकरण सोधिएलगत्तै ...
baahrakhari.com
२ वर्ष अघि