तेस्रो जनआन्दोलनको घोषणा गरेका प्रभु साहले बोलाए केन्द्रीय कमिटीको बैठक
काठमाडौं, १ भदौ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) को केन्द्रीय कमिटी बैठक बस्दैछ । आउँदो भदौ ११ र १२ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ । बैठकमा तेस्रो जनआन्दोलनको राणनीति तय हुने नेताहरुले ज...
reportersnepal.com
२ वर्ष अघि