तिनाउको नुवाकोटमा सामुदायिक वनको जग्गामा बनाइएका अस्थायी संरचना हटाइयो

तिनाउको नुवाकोटमा सामुदायिक वनको जग्गामा बनाइएका अस्थायी संरचना हटाइयो

पाल्पाको तिनाउ गाउँपालिका–२, दोभान नुवाकोटमा सामुदायिक वनको जग्गामा निर्माण गरेका अस्थायी संरचना हटाइएको छ । यहाँ नुवाकोटगढी रिसोर्ट र होटल ओखलढुंगा कटेजले वन क्षेत्रको जग्गा अतिक्रमण गरी संरचना बनाएको उजुरीको आधारमा वन कर्मचारी, स्थानीय, सामुदायिक व...

ekantipur.com

२ वर्ष अघि

अग्निबारे सर्वोच्चको निर्णयः पूर्णपाठ नआई माओवादीले आफ्नो धारणा नबनाउने

अग्निबारे सर्वोच्चको निर्णयः पूर्णपाठ नआई माओवादीले आफ्नो धारणा नबनाउने

माओवादी केन्द्रले सर्वोच्च अदालतको पूर्णपाठ आएपछि मात्रै उपाध्यक्ष अग्नि सापकोटाको विषयमा सर्वोच्च अदालतले गरेको निर्णयमाथि आफ्नाे धारणा बनाउने भएको छ। बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। सर्वोच्चको पूर्णपाठ हेरेर मात्...

nepalkhabar.com

२ वर्ष अघि

काठमाडौंमा जारी निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौंमा जारी निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

२२ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत आइतबार जारी गरेको निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । राजवादीहरुको आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोटेश्वर, बल्खु र चाबहिलको स...

onlinekhabar.com

२ वर्ष अघि