गृहका १७ सहसचिव र उपसचिवको सरुवा, १० जिल्लाका सीडीओ हेरफेर
गृह मन्त्रालयले १७ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ। गृहले १० जना प्रमुख जिल्ला अधिकारीको पनि फेरबदल गरेको छ।जसमा डोटी, सिन्धुली, बैतडी, रोल्पा, जूम्ला, सल्यान, इलाम, डडेल्धुरा, भोजपुर र गोरखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरिएको छ। यस्तै...
nepalkhabar.com
२ वर्ष अघि