पूर्व राष्ट्रपति भण्डारीले गरिन् ओलीको तारिफै–तारिफ
परस्पर मतभिन्नताको चर्चा चलिरहेका बेला पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको तारिफै–तारिफ गरेकी छन्।
nagariknews.nagariknetwork.com
२ वर्ष अघि