रवि लामिछानेको अपिल– षड्यन्त्रविरुद्ध जुनसुकै तहमा जानुपरे पनि तयार रहनू

रवि लामिछानेको अपिल– षड्यन्त्रविरुद्ध जुनसुकै तहमा जानुपरे पनि तयार रहनू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्ध भइरहेको 'षड्यन्त्र'विरुद्ध जुनसुकै तहमा जानु परे पनि तयार रहन अपिल गरेका छन् । आइतबार राति पार्टी कार्यालय वनस्थली पुगेका समर्थकहरूलाई सम्बोधन गर्दै लामिछ...

baahrakhari.com

२ वर्ष अघि