‘चुनावपछि धेरैले भन्नुभएको छ- भक्तपुरमा बल्ल लोकतन्त्रको अनुभूति भयो’
काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि रुकेश रन्जितको सामाजिक अभियन्ता, रक्तदान अभियन्ता र व्यवसायीको छवि सांसदको रूपमा परिणत भयो । राष्ट्रिय स्वतन्त्र पार्टीको भक्तपुर जिल्ला सचिव समेत रहेका रन्जित चुनावपछि थप चर्चामा आए ।