site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
पाथीभरामा केबलकारको काम रोक्नू सर्वोच्चको आदेश

पाथीभरामा केबलकारको काम रोक्नू सर्वोच्चको आदेश

याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न आदेश दिएको हो।

nepallive.com

२ वर्ष अघि

पाथीभरा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

पाथीभरा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा दर्शन केबलकार निर्माणमा हालसम्म भएका कामकारबाही यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

ratopati.com

२ वर्ष अघि

स्थगित भएको केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन भोलि

स्थगित भएको केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन भोलि

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही सोमबार (भोलि) हुने भएको छ।

nagariknews.nagariknetwork.com

२ वर्ष अघि

संसद् बैठकको समय सर्‍यो

संसद् बैठकको समय सर्‍यो

१७ चैत, काठमाडौं । प्रतिनिधिसभा बैठक बस्ने समय सरेको छ । आइतबार बिहान सवा ११ बजेका लागि बोलाइएको बैठकको समय सरेको हो । संसद् सचिवालयका अनुसार दिउँसो सवा १ बजे बस्नेगरी बैठकको समय परिवर्तन भएको छ …

onlinekhabar.com

२ वर्ष अघि

राष्ट्रिय सभाको बैठक सर्‍यो, आजै १:१५ बजे बस्ने

राष्ट्रिय सभाको बैठक सर्‍यो, आजै १:१५ बजे बस्ने

राष्ट्रिय सभाको बैठक सरेको छ। आज बिहान ११:१५ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसकेपछि बैठक स्थगित गरिएको हो।

nagariknews.nagariknetwork.com

२ वर्ष अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy