प्रचण्डको अराजनीतिक अभिव्यक्तिले तनाव सिर्जना भयो : महासचिव पोख्रेल
२० भदौ, सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको असंसदीय र अराजनीतिक अभिव्यक्तिले तनाव सिर्जना गरेको आरोप लगाएका छन् ।
सुर्खेत विमानस्थलमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै पोख्रेलले सत्ताबाहिर...
onlinekhabar.com
२ वर्ष अघि