डीपी अर्याल भन्छन्– रास्वपा आएपछि सदन हेर्न र सुन्नलायक भयो

डीपी अर्याल भन्छन्– रास्वपा आएपछि सदन हेर्न र सुन्नलायक भयो

"राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो व्याख्या गरेजस्तो लाग्ला, तर हामीले रास्वपाको व्याख्या गर्न लागेको होइन । सदन अहिले सुन्न, हेर्नलायक भएको भनेर स्वदेशमा मात्रै होइन, विदेशमा बस्ने मानिसहरूले पनि भनिरहेको अवस्था छ," उनले भने ।

baahrakhari.com

२ वर्ष अघि