डडेल्धुराको उग्रतारा ‘देहीजाँत’मा देउवा दम्पती
सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहीजाँत’ लागेको छ। उग्रतारामा शुक्रबार रतेडी र आज दिउसेडी मेला लागेको हो। उग्रतारामा लागेको मेला भर्न सुदूरपश्चिमका सबै ९ जिल्ला, कर्णाली प्रदेश र भारतबाट पनि...
nepalkhabar.com
२ वर्ष अघि