अन्तर्राष्ट्रिय उडान सञ्चालन माग गर्दै गौतम बुद्ध विमानस्थल प्रवेशद्वारमा धर्ना
दुई महिनायता रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन भएपछि यहाँस्थित निजी क्षेत्रका संघसंस्था आन्दोलित बनेका छन् । नियमित अन्तर्राष्ट्रिय उडान माग गर्दै उद्योग-व्यवसायसित सरोकारवाला र सामाजिक संघसंस्थाले दबाबपूर्...