एमालेले खोस्यो भीम रावलको संगठित सदस्यता
काठमाडौं, १० पुस । नेकपा (एमाले) ले पूर्व पार्टी उपाध्यक्ष भीम रावलको संगठित सदस्यता खोसेको छ । आज (बुधबार) बसेको पार्टी सचिवालय बैठकले उनको सदस्यता खोस्ने निर्णय गरेको हो । पार्टीको हितविपरीत अभिव्यक्ति दिँदै हिँडेको र तोकिएको जिम्मेवारी पूरा नगरेको...
reportersnepal.com
२ वर्ष अघि