रविलाई तिहारमा पनि हिरासतमै राखिने, पाँचवटै सहकारीका फाइल खुले
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएका थप प्रकरणको अनुसन्धान पनि प्रहरीले सुरु गरेको छ।बुटवलको सुप्रिम सहकारी र चितवनको सहारापछि अब...
nepalkhabar.com
२ वर्ष अघि