मैले प्रहरीलाई दिएको निर्देशन रेकर्डेड छ, सरकारले बाहिर ल्याओस् : केपी ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रहरीलाई दिएको निर्देशन रेकर्डेड रहेकाले त्यो बाहिर ल्याउन सुझाव दिएका छन्। आज भक्तपुरको गुन्डुमा पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको दसैँ भेटघाट कार्यक्रममा उनले भने, ‘यो सरकार जनताको अ...
nepalkhabar.com
१२ महिना अघि