तुइनखाेलाको पहिरो पूरै हटाइयो, मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो
तुइनखाेलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाएपछि मुग्लिन-नारायणगढ सडक खुलेको छ।सडक डिभिजन भरतपुरले भर्खरै सूचना जारी गरी सडक दुवैतर्फ सवारीसाधन सञ्चालन हुने गरी खुलाइएको जानकारी दिएको हो। आज (बिहीबार) राति १०:४५ बजेतिर जारी सूचनामा भनिएको छ, ‘मुग्लिन-न...
nepalkhabar.com
२ महिना अघि