तराई-मधेश फाष्टट्रयाकको गाडी दुर्घटना, इन्जिनियरसहित २ जनाको मृत्यु
२८ जेठ, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-८ बैदमारस्थित तराई-मधेश फाष्टट्रयाकको पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बुधबार राति साढे १० बजे माण्डु हाइड्रोपावरतर्फबाट इपातर्फ जाँदै गरेको बा.प्र.०१-०३३च२१४४ नम्बरको योद्धा पिकअप ...
onlinekhabar.com
१४ दिन अघि