अझै झर्दै छ ढुंगा : मुग्लिन–नारायणगढ सडक ३६ घण्टादेखि अवरुद्ध, यात्रु अलपत्र

अझै झर्दै छ ढुंगा : मुग्लिन–नारायणगढ सडक ३६ घण्टादेखि अवरुद्ध, यात्रु अलपत्र

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड ३६ घण्टादेखि अवरुद्ध छ । पहिरोका कारण शुक्रबार (असोज ३) बेलुका करिब साढे ६ बजेदेखि यो सडक अवरुद्ध भएको हो । उक्त सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै पहिरो खसेको छ । पहिरो ...

baahrakhari.com

२ महिना अघि