नेपाल कर्मस क्याम्पसका प्राध्यापक विष्ट हत्या आरोपित १७ वर्षपछि पक्राउ

नेपाल कर्मस क्याम्पसका प्राध्यापक विष्ट हत्या आरोपित १७ वर्षपछि पक्राउ

१६ साउन, काठमाडौं । नेपाल कर्मस क्याम्पसका प्राध्यापक धर्मराज विष्ट हत्यामा संलग्न भएको आरोपमा थप केही व्यक्ति पक्राउ परेका छन् । प्राध्यापक विष्ट हत्याको १७ वर्षपछि हत्यामा संलग्न भएको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो …

onlinekhabar.com

२ वर्ष अघि