जुवातास खेलेको आरोपमा प्रदेशसभा सदस्यसहित ११ जना पक्राउ
२७ साउन, काठमाडौं । काठमाडौंमा जुवातास खेलेको आरोपमा प्रदेशसभा सदस्यसहित ११ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा एमालेका नेता तथा कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, एमालेकै कोशी प्रदेश कमिटी सचिवालय सदस्य महेश किराती, एमालेका …
onlinekhabar.com
२ वर्ष अघि