सिरहा गोलबजारस्थित दुई घरमा चोरी
४ चैत, सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा–८ पुरानो चौक चोहर्वामा दुई जनाको घरमा चोरी भएको छ।
प्रहरीका अनुसार गोलबजार नगरपालिका वडा–९ डन्डा टोलका शिवकुमार महतो र अशोक सिंह (शक्ति) को घरमा गए राति चोरी भएको …
onlinekhabar.com
७ दिन अघि