घोराही–रक्षाचौर सडक ३५ वर्षदेखि अधुरो

घोराही–रक्षाचौर सडक ३५ वर्षदेखि अधुरो

तुलसीपुर (दाङ), ११ साउन । जिल्लाको मुख्य बजार घोराही–तुलसीपुर जोड्ने वैकिल्पक सडकका रुपमा रहेको घोराही–रक्षाचौर खण्ड निर्माण सुरु भएको ३५ वर्ष भइसकेको छ । विसं २०४५ देखि उक्त सडक निर्माण सुरु भए पनि हालसम्म पूर्णता पाउन सकेको छैन । करिब २१ किलोमिटर र...

reportersnepal.com

२ वर्ष अघि