हजारौँको हत्या भएको सिरियाली ‘वधशाला’, जहाँ प्रियजन खोज्न पुगे बेपत्ताका परिवार
यो साता बसर अल असदको शासन ढलेपछि सिरियालीहरू खुसी भए। सँगसँगै थुप्रै आफ्ना बेपत्ता प्रियजनको खोजीमा भौँतारिन थाले।उनीहरूमध्ये धेरैको गन्तव्य थियो, कुख्यात सदनाया जेल। राजधानी दमास्कासको बाहिरी भागमा अवस्थित यो जेल यस्तो यातनागृह हो, जहाँ हजारौँ मानिस...
nepalkhabar.com
२ वर्ष अघि