लेबनान: पेजर र वाकी-टकी विस्फोटमा २० जनाको मृत्यु, आज हिजबुल्लाह नेताले सम्बोधन गर्ने
लेबनानको स्वास्थ्य मन्त्रालयले सेप्टेम्बर १८ मा भएको शृंखलाबद्ध विस्फोटमा हालसम्म २० जनाको मृत्यु भएको र ४५० जना घाइते भएको बताएको छ।यी शृंखलाबद्ध विस्फोट वाकी–टकीमा भएका थिए। वाकी–टकी एक ताररहित मेसिन हो, जुन कुरा गर्न प्रयोग गरिन्छ।सेप्टेम्बर १७ (म...
nepalkhabar.com
२ वर्ष अघि