बालिका बलात्कारको मुद्दामा थुनामा रहेका इन्स्पेक्टर शिवाकोटी धरौटीमा छुटे
२८ भदौ, काठमाडौं । बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रहरी निरीक्षक (इन्सपेक्टर) विदुर शिवाकोटी धरौटीमा छुटेका छन् ।
उच्च अदालत पाटनका न्यायाधीशद्धय टेकप्रसाद गुरुङ र हेमन्त रावलको इजलासले इन्सपेक्टर शिवाकोटीलाई ३ लाख धरौटीमा ...
onlinekhabar.com
२ वर्ष अघि