भारतमा तीन विमान र एउटा रेलमा बम राखिएको सूचना
काठमाडौं । भारतको मुम्बईबाट उडान भर्ने तीन विमानमा बम राखिएको सूचना प्राप्त भएको जनाइएको छ । बम राखिएको भनिएको एउटा विमान मुम्बईबाट अमेरिकाको न्युयोर्कतर्फ गइरहेको एयर इन्डियाको हो ।बम राखिएको सूचनापछि उक्त विमानलाई दिल्लीस्थित इन्दिरा गान्धी विमानस्...
baahrakhari.com
२ वर्ष अघि