भक्तपुरमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु
भक्तपुरको मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकललाई बसले ठक्कर दिँदा एक महिलाको मृत्य भएको छ । आइबार साँझ भक्तपुरबाट काठमाडौँर्फ जादै गरेको बा प्र ०१–००६ख २९९६ नम्बरको मयुर यातायातको बसले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२८प ०५३९ नम...
nepalkhabar.com
२ वर्ष अघि