सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका–८ डुम्रेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
ekantipur.com
२ वर्ष अघि
कर्णाली राजमार्णमा फोर्स गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परी १५ जना घाइते भएका छन् । ३ जनाको अवस्था गम्भीर भएको दैलेख प्रहरीले जनाएको छ ।
रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य १२ जना घाइते भएको प्रहरीले जनाएको छ।
nagariknews.nagariknetwork.com
यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन्।
रुसी सेनामा कार्यरत नेपालीमध्ये हालसम्म ४३ जनाको मृत्यु पुष्टि भएको छ । नेपाल सरकारको तथ्यांकमा हालसम्म ४३ को
nayapatrikadaily.com