बाढीपहिरोः काभ्रेपलाञ्चोकका स्थानीय तहद्वारा बजेट संशोधन गरिँदै

बाढीपहिरोः काभ्रेपलाञ्चोकका स्थानीय तहद्वारा बजेट संशोधन गरिँदै

काभ्रेपलाञ्चोक, १६ मङ्सिर । विपद् व्यवस्थापनका लागि यहाँका स्थानीय तहले चालु आर्थिक वर्षको बजेट विशेष अधिवेशनको आयोजना गरी संशोधन थालेका छन् । गत असोज दोस्रो साताको बाढीपहिरोका कारण जिल्लामा जनधनको ठूलो क्षति भएपछि राहत तथा पुनर्वासका लागि यहाँका स्थ...

reportersnepal.com

२ वर्ष अघि