मेक्सिकोको बारमा बन्दुकधारीको आक्रमण, १० जनाको मृत्यु
मेक्सिको सिटी, मेक्सिको, २५ कात्तिक । मेक्सिकोको मध्य भागमा रहेको क्वेरेटारो सहरको एक बारमा शनिबार बन्दुकधारीले आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ। क्वेरेटारोको सार्वजनिक सुरक्षा विभागका प्रमुख जुआन लुइस फेरुस्काका अनुसार आक्रमणकारीले शहरको लस क्यान...
reportersnepal.com
२ वर्ष अघि