हेटौंडाबाट ठूलो परिमाणमा चरेश, अफिम र गाँजा बरामद, दुई भारतीयसहित तीन जना पक्राउ
२८ पुस, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा चरेश, अफिम र गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
अवैध लागूऔषध चरेश २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्रामसहित दुई जना भारतीय …
onlinekhabar.com
२ वर्ष अघि