कुम्भ मेलामा भागदौड, कति भयो हताहत ?
काठमाडौं । भारतको उत्तर प्रदेशको प्रयागराजमा लागिरहेको कुम्भ मेलामा भएको भागदौडपछि भक्तजनले यसको व्यवस्थालाई लिएर गम्भीर प्रश्न उठाइरहेका छन् ।भागदौडपछि मानिसका सरसामान, लुगा, कम्बल र झोला जताततै छरिएका छन् । भक्तजन त्रासमा रहेको बीबीसीले जनाएको छ ।&...
baahrakhari.com
२ वर्ष अघि