ग्यास बुलेट दुर्घटना अपडेट : चालक र सहचालक खोज्न गोताखोर परिचालन
२३ मंसिर, काठमाडौं । धादिङको कृष्णभीरमा आइतबार बिहान दुर्घटनामा परेको भारतीय ग्यास बुलेटका चालक र सहचालकको खोजी गर्न गोताखोरसहितको सशस्त्र प्रहरी टोली परिचालन भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र …
onlinekhabar.com
२ वर्ष अघि