दाङमा एक वर्षमा विपद्का कारण ५२ जनाको मृत्यु
देउखुरी (दाङ), १७ साउन । दाङमा आर्थिक वर्ष २०८०/८१ मा विपद्मा परी ५२ जनाको मृत्यु भएको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार एक वर्ष अवधिमा पानीमा डुबेर सबैभन्दा धेरैको ज्यान गएको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र दाङका शाख...
reportersnepal.com
२ वर्ष अघि