जबरजस्ती करणीको आरोपमा १ जना पक्राउ

जबरजस्ती करणीको आरोपमा १ जना पक्राउ

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा रौतहट, वृन्दावन नगरपालिका–५ का २१ वर्षीय दिपेन्द्र दासलाई प्रहरीले पक्राउ गरेको छ । हाल हेटौंडा उपमहानगरपालिका–४ बस्ने आरोपित दासले बालिकालाई फकाइफुलाई गोरखा सदरमुकाम ल्याएर करणी गरेको भन्दै पीडितका आफन...

ekantipur.com

२ वर्ष अघि

पहिरोमा परी घाइते भएकाको उद्धारका लागि गएको हेलिकप्टर गन्तव्यमा पुग्न सकेन

पहिरोमा परी घाइते भएकाको उद्धारका लागि गएको हेलिकप्टर गन्तव्यमा पुग्न सकेन

काठमाडौं, २२ साउन । पहिरोमा परेर गम्भीर घाइते भएकाको उद्धारका लागि काठमाडौँबाट झिकाएको नेपाली सेनाको हेलिकप्टर गन्तव्यमा पुग्न नसकी बागलुङ बजारमा अवतरण गरेको छ । बडिगाड गाउँपालिका–१० आरुपाटाको पहिरोमा परेर गम्भीर घाइते भएकाको उद्धारका लागि आएको हेलिक...

reportersnepal.com

२ वर्ष अघि