ग्याँस बुलेटले कारलाई ठक्कर दिँदा तीन घाइते

ग्याँस बुलेटले कारलाई ठक्कर दिँदा तीन घाइते

मकवानपुर, भदौ ७ । मकवानपुरमा ग्यास बुलेटले कारलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग स्थित हेटौडा उपमहानगरपालिका–९ मास्टर चोकमा ग्यास बुलेटले कारलाई ठक्कर दिँदा ३ जना घाइते भएका हुन् । पूर्व पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौडा ...

reportersnepal.com

२ वर्ष अघि

बारामा भारी वर्षा, दिउँसो यी स्थानका नदी/खोलामा बाढीको जोखिम

बारामा भारी वर्षा, दिउँसो यी स्थानका नदी/खोलामा बाढीको जोखिम

काठमाडौं । बारामा भारी वर्षा भएको छ । दुधौरा खोला गढीमाई जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ । सिमरा, परवानीपुर, कलैया र आसपासको क्षेत्रमा भारी वर्षा भएको छ ।दुधौरा, पसाह, बकैयालगायत सो क्षेत्र भएर बहने अन्य साना खोलाहरूमा जलस...

baahrakhari.com

२ वर्ष अघि