जाजरकोटमा पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु
सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–२, माझगाउँमा सोमबार बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ । नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनीषा परियार र उनीहरूका दुई वर्षीय छोरा शिभम परियारको मृत्यु भएको हो ।नलगाड नगरपा...
baahrakhari.com
२ वर्ष अघि