विषाक्त खानाबाट चीनमा २३५ बालबालिका बिरामी, विषय ढाकछोप गरेको खुलासा

विषाक्त खानाबाट चीनमा २३५ बालबालिका बिरामी, विषय ढाकछोप गरेको खुलासा

काठमाडौं । चीनमा सयौँ बालबालिकालाई बिरामी बनाउने गरी खानामा सिसा (लेड) मिसावट गरिएको विषय ढाकछोप गर्न खोजिएको खुलासा भएको छ । घटनामा उत्तरपश्चिम गान्सु प्रान्तका अधिकारी र अस्पतालका कर्मचारी संलग्न भएको पाइएको छ । यस घटनाले चीनभरि व्यापक...

baahrakhari.com

२ वर्ष अघि