माई नदीको बाढीले काबेली करिडोर प्रसारणलाइनका ४ टावरमा क्षति, १८५ मेगावाट विद्युत् उत्पादन बन्द
इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका ४ वटा टावरमा क्षति पुर्याएको छ।बाढीले प्रसारणलाइनमा क्षति पुर्याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरुको करिब १८५ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ। टावर ढल्नु...
nepalkhabar.com
२ वर्ष अघि