गुडिरहेको स्कुल बसबाट खस्दा बालकको मृत्यु
गुडिरहेको स्कुल बसबाट खस्दा उदयपुरमा एक बालकको मृत्यु भएको छ। बेलका नगरपालिका- ४ हरीपुर शिसवारी भित्रि सडक खण्डमा को.१ ख ३५१६ नम्बरको बेलका बोर्डिङ स्कुलको बसबाट खसेर नौ वर्षीय बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा बेलका बोर्डिङ स्कुलमा अध्ययनरत स्थाी...