नक्कली प्रहरी बनेर असुल गरेको आरोपमा एकजना पक्राउ
२८ असोज, रौतहट। नक्कली प्रहरी बनेर रकम असुलेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा परोहा नगरपालिका वडा नं. २ का ३५ वर्षीय सुनिल कुमार बैठा रहेका छन् ।
उनलाई प्रहरीले लालबकैया पुलबाट सोमबार राति …
onlinekhabar.com
२ वर्ष अघि