कुलेखानी ड्याम भरिन लाग्यो, तटीय क्षेत्र डुबानको जोखिममा, उच्च सतर्कतामा रहन अपिल
काठमाडौं । लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय (इन्द्रसरोबर ताल ) भरिने चरणमा पुगेको छ । यस्तै वर्षा थप ५ देखि ७ घण्टा रहिरहे ड्यामको ढोका खोल्नुपर्ने अवस्था आउने नेपाल विद्युत प्राधिरकण कुलेखानी प्रथम जलविद्युत केन्...
reportersnepal.com
२ वर्ष अघि