जडिबुटीमा आन्दोलनरत यातायात व्यवसायीले गरे गाडीमा तोडफोड
काठमाडौंको जडिबुटीमा आन्दोलनरत यातायात व्यवसायीले ओखलढुंगाबाट कोटेश्वसम्म आएको यात्रुवाहक गाडीमा तोडफोड गरेका छन्।
मंगलबार बेलुका ५ बजेतिर काठमाडौं वडा ३२ जडिबुटीस्थित मनोहरा पुल नजिक सडक खण्डमा पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्री...