अपडेटः अस्ट्रियाको एक विद्यालयमा गोली चल्दा कम्तीमा ८ जनाको मृत्यु

अपडेटः अस्ट्रियाको एक विद्यालयमा गोली चल्दा कम्तीमा ८ जनाको मृत्यु

२७ वैशाख, काठमाडौं । अस्ट्रियाको ग्रात्ज शहरस्थित एक विद्यालयमा गोली चल्दा कम्तीमा ८ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । अस्ट्रियाली सार्वजनिक प्रसारक ओआरएफले गृह मन्त्रालयलाई उद्धृत गर्दै उक्त गोलीकाण्डमा धेरै व्यक्तिको मृत्यु भएको उल...

onlinekhabar.com

२ वर्ष अघि

निर्माण व्यवसायीलाई कुटपिट गरेको आरोपमा ३ जना पक्राउ

निर्माण व्यवसायीलाई कुटपिट गरेको आरोपमा ३ जना पक्राउ

शहिद लखन गाउँपालिका–८ बुंकोटका कृष्णप्रसाद अंगाईलाई कुटपिट गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कृतिका निर्माण सेवाका व्यवसायीसमेत रहेका अंगाईलाई जेठ २३ गते गण्डकी गाउँपालिका–२ खमारे खोला सडक खण्डमा बाटो छेकी हेल्मेट, ढुंगा लगायतबाट कुटप...

ekantipur.com

२ वर्ष अघि

प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका चारैजना भारतीय नागरिक

प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका चारैजना भारतीय नागरिक

काठमाडौं । प्रहरीले टोखाबाट गोली हानेर नियन्त्रणमा लिएकाहरु चारजना भारतीय नागरिक रहेको खुलेको छ । लागुऔषध कारोबारको सूचनाका आधारमा टोखा पुगेको प्रहरीमाथि नै आक्रमण गर्न खोजे पछि लागूऔषध नियन्त्रण ब्युरोको टोलीले गोली हानेर दुई जनालाई नियन्त्रणमा ल...

baahrakhari.com

२ वर्ष अघि

जुवातास खालबाट एक महिलासहित आठजना नियन्त्रणमा

जुवातास खालबाट एक महिलासहित आठजना नियन्त्रणमा

काठमाडौं । नेपाल प्रहरीले जुवातास खेल्ने खेलाउने कार्यमा संलग्न भएको आरोपमा एक महिलासहित आठजनालाई पक्राउ गरेको छ ।  प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सोमबार काठमाडौंको नागार्जुन नगरपालिका–४ रानीपाटी पानीट्‍यांकी नजिकको ए...

baahrakhari.com

२ वर्ष अघि