जर्मनीको ह्याम्बर्गमा चक्कु आक्रमण हुँदा १७ जना घाइते, महिला गिरफ्तार

जर्मनीको ह्याम्बर्गमा चक्कु आक्रमण हुँदा १७ जना घाइते, महिला गिरफ्तार

उत्तरी जर्मनीको ह्याम्बर्ग सेन्ट्रल स्टेशनमा शुक्रबार एक महिलाले चक्कु आक्रमण गरेकी छिन्। स्थानीय समय अनुसार साँझ ६ बजेतिर भएको यस आक्रमणमा धेरै जना गम्भीर घाइते भएका छन्।ह्याम्बर्ग अग्नि नियन्त्रण विभागले आक्रमणमा १७ जना घाइते भएको बताएको छ भने प्रह...

nepalkhabar.com

१२ महिना अघि